FAQs Complain Problems

नागरिकता प्रतिलिपि सिफारिस

नागरिकता प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र

जिम्मेवार अधिकारी: 

वडा अध्यक्ष/वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी

सेवा दिने कार्यालय: 

वडा कार्यालय

सेवा शुल्क: 

100

आवश्यक कागजातहरु: 

- निवेदनपत्र र आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

-विवाहित महिलाको हकमा पति/आमा/बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि( विवाहिताको हकमा)

- बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि

- दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति

- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि

आर्थिक वर्ष: