FAQs Complain Problems

यस तुर्माखाँद गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रम सम्पन्न भएको छ ।

आज मिति २०८०/०३/३० गते सार्वजनिक सुनाई तथा रेडियो बहस कार्यक्रम  सम्मपन्न भएको छ ।

“सुशासन , पारर्दशिता र जवाफदेहिका लागि”
सार्वजनिक सुनाई तथा रेडियो बहस कार्यक्रम आज यस तुर्माखाँद गाउँपालिकामा सम्मपन्न भएको छ साथै उक्त कार्यक्रम सहजिकरणका लागि रेडियो गाउँघर १०६.४ मेगाहर्जले सहयोग गरेको थियो । जसमा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु ,बुद्धिजिवीहरु , शिक्षक ,कर्मचारी, समाजसेवि, सर्वसाधरण लगायत सम्पुर्णको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: