FAQs Complain Problems

यस तुर्माखाँद गाउँपालिकामा नमुना माटो तथा मल परिक्षण

यस तुर्माखाँद गाउँपालिका कृषि विकास शाखा अछामको आ.ब. २०७९/०८० को बार्षिक स्वीकृत माटो नमुना परिक्षण कार्यक्रम अनुसार नमुना माटो तथा मल परिक्षण प्रयोगशाला , सुन्दरपुर ,कञ्चनपुरको प्राविधिक सहयोग र तुर्माखाँद गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालित (सबै बडा बाट संकलित माटो ) मिति २०८०/०२/२१  र  २२ गतेको  शिविर सञ्चालन भइरहेको  छ।

आर्थिक वर्ष: