FAQs Complain Problems

हिजो तुर्माखाँद गाउंँपालिकामा माटो परिक्षण सिविर सम्पन्न ।

हिजो सम्पन्न।

यस तुर्माखाँद गाउँपालिका कृषि विकास शाखा अछामको आ.ब. २०७९/०८० को बार्षिक स्वीकृत माटो नमुना परिक्षण कार्यक्रम अनुसार नमुना माटो तथा मल परिक्षण प्रयोगशाला , सुन्दरपुर ,कञ्चनपुरको प्राविधिक सहयोग र तुर्माखाँद गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालित (सबै बडा बाट संकलित माटो ) मिति २०८०/०२/२१ र २२ गते शिविर सञ्चालन ‍भएको थियो । जस अन्त्रगत माटोको नमुना परिक्षण कार्य किटबक्सबाट भएको थियो । जम्मा २५१ माटोको नमुना परिक्षण गरिएको हो । जुन नमुनामा समग्रमा

  1.  ph को अवस्था अधिक :85 (33.8%)  , नरमल : 165 (65.7%) , बेसिक : 1(0.5)
  2. नाईट्रोजनको अवस्था   Low : 140(55.8%) , Medium : 111(44.2%) ,High : 0
  3. फस्फोरसको अवस्था  Low : 118(47%) , Medium : 125(48.8%) ,High : 8(3.2%)
  4. ‍पोटासको अवस्था  Low : 118(47%) , Medium : 109(43.4%) ,High : 24(9.6%)

समग्ररुपमा कृषि शाखा र नमुना माटो तथा मल परिक्षण प्रयोगशाला , सुन्दरपुर ,कञ्चनपुरको प्राविधिक सहयोगले जानकारी दिनुभएको छ।

आर्थिक वर्ष: